
सूचना
तपसिल मितिमा विद्यालयको पठनपाठन वन्द रहने सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।
-
२०८३ भाद्र २६ गते स्थानीय विदा (कुशे औंशी वुवाको मुख हेर्ने दिन)
-
२०८३ भाद्र २७ र २८ गते सार्वजनिक विदा
-
२०८३ भाद्र २९ गते स्थानीय विदा (हरितालिका तीज)
-
२०८३ भाद्र ३० गते स्थानीय विदा (ऋषि पञ्चमी)
साथै मिति २०८३ भाद्र ३१ गते बुधवार देखि सबै कक्षा हरु सुचारु हुनेछन्।
हरितालिका तीज र ऋषि पञ्चमीको सबैमा शुभकामना।
सूचना अधिकारी
बद्रिनाथ न्यौपाने
२०८३/०५/२५
